IME Life New

नेपाली कांग्रेसका नेता जोशीको निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको आज शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । उपचारकै क्रममा उनको आज निधन भएको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS