Connect IPS
IME Life

सिंगटी हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, ७ गुणा बढि आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा बढिको आवेदन परे पछि आजदेखि बिक्री बन्द गर्ने भएको छ । हालसम्म सिंगटी हाइड्रोको लागि साढे १२ लाख भन्दा धेरैले एक करोड ९० लाख भन्दा धेरै कित्ताको लागि आवेदन दिएका छन् ।

गत चैत ६ गतेदेखि निष्काशन भएको प्राथमिक शेयरमा आजको बैंकिङ समयभित्र आवेदन दिन सकिने छ ।  सर्वसाधारणका लागि जारी गरिएको २९ लाख कित्ता मध्ये ५८ हजार कित्ता कर्मचारीका लागि र एक लाख ४५ हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी २६ लाख ४० हजार कित्ता आज सर्वसाधारणले प्राप्त गर्ने छन् ।

Prabhu
Crest

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको प्राथमिक शेयरलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS