IME Life New

नेप्सेमा छायो हरियाली एक उपसमुह बाहेक सबै हरियो करोबार रकम साढे ८७ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से साताको पहिलो दिन ३२ दशमलव २४ अङ्कले बढेर ११९८ दशमलव १८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ८७ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै सनराईज बैंकको प्रमोटर सेयर ८ करोड १७ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेर आईएमई जनरल इ्रन्स्योरेन्सको सेयर १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कैलाश बिकास बैंक शेयरमा ६ दशमलव २५ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ३ दशमलव २९ प्रतिशतले बढेको छ भने ५ हजार २ सय ५४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २ दशमलव ५९ प्रतिशतले बढेर ५ हजार २ सय ७८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS