IME Life New

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजारमा गिरावट आउँदा पनि अप्पर तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ४६ करोड ९६ लाख ८९ हजार बराबरको कारोबार गरेको छ ।

त्यस्तै, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इस्योरेन्स, डिप्रोक्स लघुवित्त वित्तीय, निफ्रा, नबिल बैंक, शिवम् सिमेन्टस्, नेरुडे लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS