IME Life New

एनएमबि माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले विभागिय प्रमुख मानव संसाधन विभाग पदका लागि १ जना , विभागिय प्रमुख आन्तरिक लेखा परीक्षण विभाग १ जना , विभागिय प्रमुख कर्जा जोखिम व्यवश्थापन विभाग १ जना, परियोजना प्रमुख १ जना, सूचना प्रविधि अधिकृत १ जना , अनुगमन अधिकृत, शाखा प्रबन्धक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका उमेद्वारहरुले तोकिएको निवेदनका साथमा हालसालै खिँचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।

आवेदकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको केन्द्रीय कार्यालयमा दरखास्त दिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS