IME Life New

महालक्ष्मी लाईफ इन्स्योरेन्समा मार्केटिङ मेनेजर देखि सहायक पदका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सञ्चालनमा आउन लागेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही कर्मचारीहरुको माग गरेको छ । कम्पनीले काठमाण्डौँ उपत्यका र उपत्यका बाहिरका केही स्थानहरुका लागि कर्मचारीको आहवान गरेको हो ।

कम्पनीले चिफ मार्केटिङ मेनेजर १ जना , रिजनल मेनेजर , अफिसर, ब्रान्च इन चार्ज, असिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले पुष १५ गते सम्म आवेदन दिनु पर्ने विज्ञापनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS