Connect IPS
IME Life

तीन हाइड्रोपावरले एक अर्ब ८ करोडको आइपिओ ल्याउदै, बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन हाइड्रोपावर कम्पनीले एक अर्ब ८ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सयपत्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ९ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ ।

त्यस्तै बलेफी हाइड्रोपावरले पनि प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ३६ करोड ५५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको हो । ग्रिन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।े

Prabhu
Crest

सयपत्रीको आइपिओ निष्काशन तथा बिक्रि प्रवन्धकमा एनआबिएल एस क्यापिटल रहेको छ भने बलेफीको ग्लोबल आइएमई र ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

बोर्डले अनुमति दिए पछि तीन वटै सर्वसाधारणका लागि शेयर जारी गर्ने छन् । जलविद्युत कम्पनीले सबैभन्दा पहिला प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर जारी गर्नु पर्छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर जारी भए पछि मात्रै सर्वसाधारणका लागि जारी हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS