IME Life New

आज कति छ सुनको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।आज छापावाल सुनको भाउ तोलाको ८७ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ७ सय ५० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ९ सय रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको भाउ तोलाको ८६ हजार ४५० सय रुपैयाँ निर्धारण भएको थियो ।

Esewa
Crest

चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS