IME Life
GBIME

बरुण हाइड्रोपावरको कम्पनी सचिवमा भुजेल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनीको सचिवमा प्रकाश भुजेल नियुक्त भएका छन् । कम्पनीको चैत २ गतेको सञ्चालक समितिको बैठकले भुजेललाई सचिवमा नियुक्त गरेको हो ।

यसअघिका कम्पनी सचिव शेयर बहादुर कार्कीले दिएको राजिनामा स्वीकृत गर्दै कम्पनीले रिक्त पदमा भुजेललाई नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS