IME Life New

नागरिक लगानी कोष को वार्षिक साधारण सभा आज हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नागरिक लगानी कोष को वार्षिक साधारण सभा आज भईरेहको छ । कम्पनीको २३ औं वार्षिक साधारण सभा विहान ११ बजदेखि सुरु भईरहेको छ ।


वार्षिक साधारण सभामा २२ दशमलव ०६ प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ । जसका लागि बुक क्लोज मंसिर १६ गते एक दिनलाई मात्र बन्द गरिएको थियो ।जसपश्चात मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS