IME Life New

हाईड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से २३ दशमलव २२ अंकले घटेर २४६१ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज होटल ,टरिजम, विकास बैंक र म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज २ सय १० सय वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

हिमालयन उर्जाका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् भने चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, नेपाल हाईड्रोपावर डेभलपर, रैराङ हाईड्रोपावर, युनाईटेडद फाइनान्स, पञ्चकन्या माई हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर, कालिका पावर, घलेम्दी हाईड्रोपावर, रिदि हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS