IME Life New

एसईई परीक्षा जेठ १३ गतेदेखि संचालन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा संचालन गर्ने जनाएको छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो भने यस वर्ष मिति नै तोकी परीक्षा संचालन गर्न लागेको बताइएकोे छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS