IME Life New

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको छ ।सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ निधारण गरिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन ८५ हजार ७ सय ५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६५ रुपैयाँमा निधारण गरिएको छ ।

नेपाली बजारमा आईतबार छापावाला सुन तोलाको ८६ हजार १ सय रुपैयाँ, तेजावी ८५ हजार ६ सय ५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS