Connect IPS
IME Life

नेप्स परिसुचक ५.४६ अकंले घटेर ११६२ को विन्दुमा कारोबार रकम ३८ करोड ७२ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

नेप्से साताको चौथौ दिन ५ दशमलव ४६ अङ्कले घटेर ११६२ दशमलव ७० अङ्कमा बन्द भएको छ । कारोबार रकम ३८ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

बैंकिङ, होटल, अन्य, माइक्रोफाइनान्स, हाइड्रोपावर र जीवन बीमा क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । विकास बैंक क्षेत्रको परिसुचमा १ दशमलव ०४ प्रतिशतको वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका ३ करोड ५२ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै कावेलि विकास बैंकको सेयरमा ९ दशमलव ९३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा न्यादी ग्रुप पावरको शेयर ७ दशमलव ३१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३४ प्रतिशतले बढेको छ भने ५ हजार २ सय ९६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६७ प्रतिशतले घटेर ५ हजार ३ सय ८७ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ८ करोड ३५ रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS