IME Life New

आज सुन चाँदी दुवैको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर ८६ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा १ हजारले नै घटेर ८६ हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS