IME Life New

गुराँस लाइफले माग्यो पाँच पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारको माग गरेको छ । कम्पनीले डेपुटि चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, मार्केटिङ डिपार्टमेन्ट हेडका लागि १ जना, कम्पनी सचिवका लागि १ जना, चार्टर्ड अकाउन्टेन्टका लागि एक जना र चार्टर्ड अकाउन्टेन्ट फ्रेसरका लागि एक जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो कार्यालय, शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS