Connect IPS
IME Life

नेपाल टलिकमको ४० प्रतिशत नगद लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।

गत आर्थिक वर्ष ७६/ ७७ को मुनाफाबाट ४० का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश नेपाल सरकार र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS