IME Life New

नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन चैत ७ गते हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपि शर्मा वलीले गर्ने महासंघले जनाएको छ।

महासंघको भावि नेतृत्वको चयन भने उद्घाटनको भोलिपल्ट हुने योजना रहेको छ। यसले देशभरका सबै खाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम आएको छ। कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन, राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा महासंघले अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा, घरबहालको विषयमा देखिएका समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS