IME Life New

भ्याली स्टेट कलेजका विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । भ्याली स्टेट कलेजले बिबिए प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम दिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले चितवनका विभिन्न प्रतिष्ठित व्यापारीक केन्द्रहरुमा प्रत्यक्ष उपस्थित भएर व्यवहारीक ज्ञान लिएका हुन् ।

विद्यार्थीहरुलाई पहिलो सेसनमा स्टक मार्केट सम्बन्धि जानकारी दिइएको थियो भने दोश्रो सेसनमा नविल बैंकको हाकिम चोक शाखामा बैंकिङ क्षेत्रको आधारभुत विषयबस्तु सम्बन्धि बैंकका कस्टर हेड भरत थापा र शाखा प्रवन्धक राजेश बोगटीले प्रस्तुती दिएका थिए ।

Esewa
Crest

त्यसैगरि अन्तिम सेसनमा स्मार्ट बैंकमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयका उप प्राध्यापक तथा पूर्व अन्तर्राष्ट्रिय विभाग प्रमुख टेकबहादुर क्षेत्रीले उद्यमशिलता र विविए अध्ययन सम्वन्धि प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS