IME Life New

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ।आईतबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय रुपैयाँ, तेजावी ८७ हजार ८५० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँ निधारण गरिएको मंहासघले जनाएको छ।

Esewa
Crest

गत शुक्रबार छापावाला सुन तोलाको ८८ हजार ८ सय रुपैयाँ, तेजावी सुन तोलाको ८८ हजार ३५० रुपैयाँ र चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS