IME Life New

चिलिमेको वार्षिक साधारण सभा पुस २७ मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चिलिमे जलविद्युत कम्पनी लिमिटेड को वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको ३५१ औँ बैठकले बाइसौं वार्षिक साधारण सभा पुस २७ गते शुक्रबार बिहान ११ बजे हुने निर्णय गरेको छ । चिलिमेको साधारणसभा श्री त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा हुने भएको छ ।

Esewa
Crest

चिलिमेले साधारण सभामा ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर प्रस्ताव गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS