IME Life New

नेपाल टेलिकमले प्रस्ताव गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल टेलिकमले प्रति शेयर ५५ रुपैया नगद लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिको ८०२ औ बैठकले गत आवको मुनाफा बाट आफ्ना लगानीकर्ताहरु लाई सो बराबारको लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत गरेपछि टेलिकमको आगामी साधारण सभामा पेश गरिने छ । नेपाल सरकार बाट स्वीकृत प्राप्त भए पछि कमपनीको साधारणसभाले पारित गर पछि वितरणमा आउने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS