IME Life New

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १२ दशमलव ५६ अंकले बढेर २५९९ दशमलव ०७ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर र अन्य क्षेत्रको बोहक अन्य उपसूचकमा हरीयाली छाएको छ ।

आइतबार २ सय ४ सय वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा नेपाल बैंकको ५८ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ५५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, अपी पावर, एभरेष्ट बैंक, अप्पर तामाकोशी र नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS