IME Life New

१२ अंकले बढ्यो नेप्से परिसूचक, दुई समूह बाहेक सबै हरियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १२ दशमलव ५६ अंकले बढेर २५९९ दशमलव ०७ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर र अन्य क्षेत्रको बोहक अन्य उपसूचकमा हरीयाली छाएको छ ।

आइतबार २ सय ४ सय वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल बैंकको ५८ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको ५५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक धेेरै १० प्रतिशतले कमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् ।
निफ्राका लगानीकर्ताले ५ दशमलव ३९ प्रतिशतले गुमाएका छन् त्यस्तै अरुण भ्याली हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३२ प्रतिशतले गुमाएका छन् ।

बुधबार नेपाल इन्फ्राष्ट्रक्चर बैंकको कारोबारमा समस्या आउदा नेप्से परिसूचकमै तलमाथि भएको थियो। नेप्सेको प्रणालीले इन्फ्राको शेयरलाई १०० प्रतिशतले बढेको देखाइदिए पछि समस्या देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS