IME Life New

८ अर्ब ४० करोडमाथिको कारोबार हुँदा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको आज ३८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको शेयर मुल्य ३ दशमलव ८७ प्रतिशतले घटेको छ ।

त्यस्तै, निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको छ । अर्थात ६० रुपैयाँले बढेको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको ३० करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

शिखर इन्स्योरेन्सको २९ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य आज ३५ रुपैयाँले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २९ करोड ८१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS