IME Life New

भायानेटले ल्यायो भयंकर अफर, के के छन् सुविधा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले प्रयोगकर्ताहरुको लागि भयंकर नामको नयाँ अफर ल्याएको छ। भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८०० मा २० एमबिपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले ल्याएको यस अफरबाट ग्राहकहरुले प्रति महिना ८०० मा निरन्तर मनोरञ्जन पाउने कम्पनीको विश्वास रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS