IME Life New

सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा सुन कारोबार आइतबार ८ सय रुपैयाँले प्रतितोला ८९ हजार रुपैयाँ पुगेको छ।

आज छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ८ सयले बढेर ८८ हजार ५५० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

त्यस्तै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS