काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओको नतिजा सार्वजनिक भएको छ। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको हो ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसबाट ३ लाख २५ हजार १६५ आवेदकलाई समानुपातिक हिसाबले १० कित्ताका दरले ३२ लाख ५१ हजार ६५० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी २ कित्ता भने भाग्यमानी २ आवेदकलाई थप १र१ कित्ताका दरले बाँडफाँड गरिएको छ।
नतिजा हेर्नका लागि १६ अंकको डिम्याटखाता भर्नुहोस्।