IME Life New

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओमा ९ लाख ९३ हजारको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले शुक्रवार प्राथमिक शेयरको बाँडफाड गरेको छ। कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने मध्ये ९ लाख ९३ हजारको हात खालि भएको छ। शुक्रबार भएको बाँडफाडमा तीन लाख २५ हजार १६३ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसै दुई जनाले लक्की ड्र मार्फत ११ कित्ता प्राप्त गरेका छन्।

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ५१ हजार कित्ता प्राथमिक शेयर जारी गरेको थियो। सर्वसाधारण समुह तर्फको ३४ करोड ९६ लाख रुपैयाँ शेयर बाँडफाड गरेको छ। यस मध्ये कर्मचारीले ६९ जार ९२८ कित्ता प्राप्त गरेका छन्। त्यस्तै म्युचुअल फण्डले एक लाख ७४ हजार कित्ता खरिद गरेका छन्।

Esewa
Crest

कम्पनीको प्राथमिक शेयर अवको केहि दिनमा दोस्रो बजारमा सूचिकृत हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS