काठमाडौं । त्रिभुवन विश्वविधालय अन्र्तगतको गणित विज्ञान स्कूलले लिखित परिक्षामा सफल भई अन्र्तवार्ताको लागि योग्य विधार्थीहरुको नामावली सार्वजनिक गरेको छ । स्कूलले ७२ जनाको नामावाली सार्वजनिक गरेको हो ।
स्कूलले फागुण ५ गतेदेखि ६ गते दुई दिनमा दिनको दुई सिफट् गरि अन्तवर्ता लिने भएको छ। अन्तर्वार्तामा परिक्षार्थीहरुले सक्कल हित अभिभावकको साथमा उपस्थित गराउन स्कूलले सूचना मार्फत जनाएको छ।