Connect IPS
IME Life

आज यस्तो छ डलरको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ । त्यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८३ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र बिक्रीदर ९० रुपैयाँ ९१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS