IME Life New

महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सथप लिएका छन्। सोमबार आयोजना भएको तेस्रो वार्षिक साधारणसभाबाट ५ जना सञ्चालकहरु निर्वाचित भएका थिए। साधारणसभाबाट मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द्र घिमिरे निर्वाचित भएका थिए।

कम्पनीले शर्मालाई अध्यक्ष पदमा मनोनयन गरे पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम अध्यक्ष सिलवालबाट सपथ ग्रहण लिइएको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS