Connect IPS
IME Life

आजबाट नेपाल इन्फ्रास्ट्रक्चरको शेयर कारोबार खुल्दै, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको धितोपत्र दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको छ । बैंकले गत बिहीबार माघ २९ गते नेप्सेमा आइपीओ शेयर सूचिकृत गराएको हो ।

माघ २९ गते बैंकको २० करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

Prabhu
Crest

नेप्सेले बैंकको पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बैंकको आइपिओलाई शेयर कारोबार गर्नका नेप्सेले NIFRA संकेत प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS