IME Life New

सान्जेन जलविद्युतले ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदै, पुस ६मा साधारणमसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सान्जेन जलविद्युत कम्पनीको आठौं वार्षिक साधारण सभा यही पुस २० गते हुने भएको छ । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा प्रस्तुत गर्ने छ । ।

आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि हुनेछ ।सान्जेनले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि गरी कुल ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदैछ ।
कम्पनीले सर्वसाधारणमा ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो ।
सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्ने भएको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS