IME Life New

आज कति छ सुनको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थीर भएको छ । मंगलबार १ हजार ५ सयले बढेको सुनको मूल्य बुधबार स्थीर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छावापाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी ९१ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS