IME Life New

राधी विद्युतको साधारण सभा फागुन १९ गते, यस्ता छन् एजेण्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले फागुन १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको माघ २६ गतेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ ।

Crest

साथै, गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण सँगै स्वतन्त्र सञ्चालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS