IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो आइतबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ, तेजावी ८९ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदी तोलाको ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

Esewa
Crest

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ, तेजावी ९० हजार १५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS