काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्स कम्पनीले असिसटेन्ट पदमा एक जना कर्मचारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २९ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।