IME Life New

सोल्टी होटलको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सोल्टी होटल लिमिटेडको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय १२ दशमलव ७३ रुपैयाँ कायम भएको छ । औषत मूल्य भने २ सय ५५ दशमलव ८६ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS