Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से ८ दशमलव ३४ अंकले बढेर २,४७५ दशमलव २६ को विन्दुमा कायम भएको छ ।आज २ सय १ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको २७ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको २४ करोडमाथिको शेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भचएको छ ।

Prabhu
Crest

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको १८ करोडमाथिको कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्स, नेपाल टेलिकम, र अरुण कावेली पावरको १६ करोडमाथिको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS