IME Life New

सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको यस अवधिसम्ममा ३२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको यस

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ५९ करोड ९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ५२ करोड ७६ लाख रुपैयाँबाट बढेर ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २१ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS