Connect IPS
IME Life

६ अंकले घट्यो नेप्से, ९ अर्बमाथिको कारोबार हुँदा ग्लोबल आइएमई बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसुचक ६ दशमलव ८१ अंकले घटेर २,४६६९२ को विन्दुमा कायम भएको छ । आज २ सय २ कम्पनीको २ करोड ६ लाख ७७ हजार ५ सय १ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५३ करोड १७ लाख माथिको शेयर कारोबार भएको छ ।

आज बैंकिङ, माइक्रोफाइनान्स, हाइड्रोपावर र म्युचअल फण्ड बाहेकका सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै ट्रेडिङ उपूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । आज सबैभन्दा धेरै ग्लोबल आईमई बैंकको ५६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३२ करोडमाथि, अरुण कावेली पावर कम्पनी र नेपाल टेलिकमको ३० करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले १० प्रतिशतभन्दा बढीका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS