काठमाडौं । सामुदायिक लघुवित्तले विभिन्न पदमा १५ जना नयाँ कर्मचारीको माग गरेको छ । कम्पनीले तह २ देखि तह ६ सम्मका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले १ जना सुपरिवेक्षक, २ जना नायव प्रबन्धक, ३ जना उप प्रबधंक, २ जना बरिष्ठ सामुदायिक विकास परिचालक, २ जना सामुदायिक विकास परिचालक र नायव सामुदायिक विकास परिचालक माग गरेको हो ।
ईच्छुक तथा योग्य उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।