IME Life New

सरकारले अब कानमा तेल हालेर बस्ने हैन लगानीकर्ताहरुको जायज मागहरु पूरा गर्नमा जोड दिनु पर्यो : रामहरी खतिवडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कांग्रेसका युवा नेता रामहरी खतीवडाले अनसनमा  एक्येवद्धता जनाउदै नेपाल स्टक एकस्चेनजकमा झण्डै १५ लाख लगानीकर्ताहरुले  सुरुवात गरेको लगानीलाई  भोकै मार्ने वातावरण सरकारले सिर्जना गरेको छ । पुँजी पलायन भएको छ । पुँजी पलायन भएमा देशको अर्थतन्त्रमा गम्भीर असर गर्छ र नेपालको अर्थतन्त्र ध्वस्त पार्ने प्रति हामी आपत्ती व्यक्त गदछौ ।
नेपालको अर्थतन्त्रमा प्रभाव पर्ने भएकाले यसमा सरकारले ध्यान दिन आग्रह गरेका छन् । पँुजी पलायनको कारण अर्थतन्त्रमा धक्का पर्ने भएकाले लगनाीकर्ताहरुले सरकारले कानमा तेल हालेर बसेर मात्र हैन ।सरकारले छिटो भन्दा छिटो लगानीकर्ताहरुको माग पूरा गनुपर्ने बताएका छन् र लगानीकर्ताको साथमा रहेको बताएका छन् ।

 

Esewa
Crest

आईतबार देखि लगानीकर्ताहरुले अनसन जारी गरेका थिए । आज पनि लगानीकर्ताहरुले अनसन जारी गरेक थियो । अनसन जारी गरेपछी बजारमा एकाएक सुधार देखिएको छ । आईबार शेयर बजारमा १० अङकले बढेको थियो भने सोमबार बजार १२ प्रतिशतले बढेको थियो । अनसन पश्चात एकाएक बजारमा केही सुधार देखिएको थियो । लगानीकर्ताहरुले आफना १४ बुँदे माग सहित आज त्रोस्रो दिन अनसन जारी गरेको छ ।

शेयर लगानीकर्ता दबाब समूहका संयोजक हरी ढकाललले यो एउटा जागरण अभियान हो । हाम्रा मागहरु एक बर्षको लागि हैन यी मागहरु पूरा भएमा हाम्रो पुस्तै –पुस्ताले सुरक्षित छ भनेर लगनाी गर्न पाउछन् । त्यसैले यसमा सम्पूर्ण लगानीकर्ताहरुको लागि उपस्थित हुन आवहन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS