IME Life New

अभियान लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले १ जना नायव प्रबन्धक, १ जना सहायक प्रबन्धक , १ जना बरिष्ठ अधिकृत, र १ जना जना कनिष्ठ अधिकृतका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्य उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल मार्फत वा कम्पनी कै कार्यालयमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Esewa
Crest


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS