Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ को विन्दुमा कायम भएको छ । १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

गुराँस लाइफ, ग्रामीण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ का दरले कमाएका छन् । पोखरा फाइनान्स, गुराँस लघुवित्त, एनसीसी बैंक, नागरिक लगानी कोष लगायतका लगानीकर्ताले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS