Connect IPS
IME Life

भायानेटको EMI अफर, यस्तो छ सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भायानेटले ग्राहकहरूलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अफर ल्याएको छ । इएमआई अफर अन्तर्गत ग्राहकहरूले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरि इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रूपले शुल्क तिर्न सकिने प्रावधान रहेको छ ।

यस अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र १ हजार ९५६ तिरेमा पाउनेछन् १२ महिनाको अवधिको ३० एमबिपिएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित । इएमआई अफर लिने ग्राहकलाई थप एक हजार रिवार्ड प्वाईट पनि उपलब्ध गराइने जनाइएको छ ।

Prabhu
Crest

यस अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरूको लागि सीमित छ अब छिट्टै नबिल बैंक र अन्य बैंकहरूसँग पनि समझदारी हुने कम्पनीले जनाएको छ ।

यसरी इएमआई मा पैसा तिर्दा ग्राहकहरूले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरूको मूल्य सजिलै मासिक रूपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS