काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृतका लागि १ जना,कनिष्ठ अधिकृतका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।