Connect IPS
IME Life

स्पार्कअटो मोटिभले ल्यायो एसिई इक्युपमेन्टको उत्पादन नेपालमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एसई ब्रान्डको मेशिनहरु नेपालमा स्पार्कअटो मोटिभ ले बागमती र नारायणी अञ्चलको लागी ल्याएको हो ।नेपालमा स्पार्क अटोमोटिभ्स प्रा .ली .ले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३ ( ४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा बिभिन्न सडक निर्माणमा आवश्यकपर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् ।

स्पार्कअटो मोटिभकोे वर्कसप तथा शोरुम काठमाडौं तथा बिरगंजमा रहेको छ भने कर्पोरेट अफिस नक्साल,काठमाडौंमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एसई ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्री बितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु बिस्तार गर्दै लैजाने जनाएको छ ।

Prabhu
Crest

एसिई इक्युपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धि उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण,ठुलठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसईले आफ्नो उत्पादनहरुको बिक्री बितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS