IME Life New

माघ ११ गतेदेखि शेयर कारोबारको राफसाफ दुईदिन भित्र हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ लागू हुने भएको छ ।हिजो केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) र ब्रोकरबीच भएको छलफलमा माघ ११ गते आइतबारबाट शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू गर्ने निर्णय भएको हो ।

बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई पुस २४ गते निर्देशन दिएको थियो। बोर्डले यसअघिको कारोबार समयको तीन दिनभित्र राफसाफ गर्ने निर्णयलाई संशोधन गर्दै दुई दिनभित्र कारोबार राफसाफ गर्ने व्यवस्था ‘टी प्लस टु’ लागू गरेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS